यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३०, शुक्रबार १५:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःसेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ।

प्रादेशिक अस्पतालले स्थापना गरेको निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन्। केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए।

उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेको बताए।

सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेकोमा अब उक्त बाध्यता अन्त्य भएको बताउँदै सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने बताए। प्रादेशिक अस्पतालको स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धि समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए।

निःसन्तान सम्बन्धि कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट निःसन्तापन भएका दम्पतीले लाभ लिन सक्ने उनी बताउँछन्। उक्त सेवा अन्तरगत पुरूष र महिलाको समान्य स्तरको प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषको विर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनिय रूपमा सेवा प्राप्त गर्न सक्ने बताए। भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै भविष्यमा थप सेवा विस्तार गर्न सकिने बताए।

उनकाअनुसार प्रादेशिक अस्पतालले निःसन्तापन भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउनेछन्। विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ। बाँझोपनको समस्या महिला र पुरूष दुवैमा हुने चिकित्सक बताउँछन्।

अघिल्लो लेख प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
अर्को लेख कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएल-२ :मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित

२०८२ मंसिर ६, शनिबार १५:११ गते
कैलालीस्वास्थ्य-शिक्षा

गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८१ श्रावण ९, बुधबार १८:१३ गते
अन्तर्राष्ट्रियसमाचार

गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १५:३० गते
अर्थ-वाणिज्य

सुनको भाउ दुई दिनमा दुई हजार पाँच सय रुपैयाँले बढ्यो

२०८१ माघ ४, शुक्रबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?