यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एप्पलको ‘आईफोन १६ ई’ सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एप्पलको ‘आईफोन १६ ई’ सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

एप्पलको ‘आईफोन १६ ई’ सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ९, शुक्रबार १०:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –एप्पलले ‘आईफोन १६ ई’ सार्वजनिक गरेको छ ।

कम मूल्यमा राम्रा फिचरयुक्त आईफोन बोक्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै आईफोन १६ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याएको कम्पनीले जनाएको छ ।

फोनको मूल्य ५९९ अमेरिकी डलर अर्थात् ८३ हजार रुपैयाँ हारहारीबाट शुरु हुनेछ । फोन खरिद गर्ने ग्राहकले तीन महिना निःशुल्क एप्पल म्युजिक, एप्पल टीभी प्लस, एप्पल अर्केड, एप्पल न्यूज प्लस, एप्पल फिटनेस प्लस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो मोडेलमा एप्पलकै पछिल्लो पुस्ताको ए १८ चिप प्रयोग गरिएको छ । यसबाट अरु आईफोन १६ मोडेलजस्तै छिटो र सहज रूपमा फोन चलाउन सकिने कम्पनीको भनाइ छ ।

त्यस्तै कम्पनीको नेक्स्ट जेनेरेसन एआई सिस्टम ‘एप्पल इन्टेलिजेन्स’ पनि यस मोडेलमा पाउन सकिन्छ । यसबाट विभिन्न अत्याधुनिक एआई फिचर प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

यस मोडेलले आईफोन ११ भन्दा ६ घण्टा र अरू पुराना आईफोन एसई मोडलभन्दा १२ घण्टा बढी ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।

यसमा वायरलेस चार्जिङ र फास्ट चार्ज हुने यूएसबी सी चार्जर पनि छ । यसमा भएको एआई प्रणालीले अक्षरलार्ई छोटकरीमा पढ्न र अनुवाद गर्न सघाउने पनि कम्पनीले जनाएको छ ।

अघिल्लो लेख चैतन्य पाठशालाको प्राचार्यमा ओझा
अर्को लेख कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

नेपालमा वैदेशिक लगानी बढाउन स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण १६, बुधबार १६:४३ गते
राष्ट्रियसमाचार

तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो

२०८१ भाद्र ८, शनिबार ०६:४७ गते
स्वास्थ्य-शिक्षा

त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास

२०८१ चैत्र ३१, आईतवार १२:४९ गते
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

२०८१ श्रावण ७, सोमबार १७:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?