यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार ०९:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ ।

यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने भएका छन् ।दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगञ्जयुनाइटेडले यसपटक नखेल्ने भएका हुन् ।

पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा नौ टोलीले एनएसएल खेलेका थिए । पहिलो संस्करणमा विराटनगर सीटी एफसीले दोस्रो संस्करण खेलेन । दोस्रो संस्करण थपिएका तीनमध्ये झापा एफसीले मात्र यो पटकको एनएसएल खेल्ने भएको छ ।

पहिलो संस्करणको विजेता काठमाण्डौं रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सीटी एफसीसहित दुई पटककै उपविजेता धनगढीसहित एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले लगातार तेस्रो संस्करण खेल्नेछन् ।

तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ । एउटा टोलीले कम्तीमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ ।

अघिल्लो लेख शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
अर्को लेख बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्वजनिक

२०८१ पुष १०, बुधबार ०९:२७ गते
खेलकुद

पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै

२०८१ मंसिर १३, बिहीबार १०:३८ गते
खेलकुद

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

२०८१ फाल्गुन ५, सोमबार १०:०३ गते
खेलकुदसमाचार

एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

२०८२ पुष १७, बिहीबार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?