यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २, सोमबार १०:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

​काठमाण्डौं :त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ। नेपालको भने यो पहिलो खेल हो। खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी-२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको छ।

लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो। तीमध्ये नेदरल्याण्ड्सविरुद्ध दुई तथा स्कटल्याण्डविरुद्ध एक जित हासिल गर्दै नेपाल आत्मविश्वासका साथ टी-२० फर्म्याटमा फर्किएको हो। पछिल्लो दुई खेलमा नेदरल्याण्ड्सलाई ५ विकेट र १६ रनले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ।

नेदरल्याण्ड्स नेपाल लागि सबैभन्दा धेरै पटक टी-२० खेल्ने प्रतिद्वन्द्वी हो। अहिलेसम्म दुवै टोलीबीच १३ टी-२० अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ५ जित्दा नेदरल्याण्ड्सले ७ खेल जितेको छ र एक खेल भने नतिजाविहीन रहेको छ।

सन् २०१५ मा पहिलोपटक आमना-सामना गरेका यी दुई टोलीबीच पछिल्लो भेट २०२४ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा अमेरिकामा भएको थियो, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ। यो सिरिजका लागि नेपालले अघिल्लो पटक आईसिसी लिग टु मा रहेको टोलीमा थोरै परिवर्तन गरेको छ।

लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन्। किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्को लेख कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

२०८१ असार २९, शनिबार १९:०३ गते
राष्ट्रिय

त्रिशूली नदीमा ट्रक खस्यो

२०८१ भाद्र ३०, आईतवार १२:३० गते
अर्थ-वाणिज्य

उच्च मूल्यबाट सुनको भाउ ६ सय रुपैयाँले घट्यो

२०८१ आश्विन १, मंगलवार १६:४१ गते
राजनीति

आज मध्यरातदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य

२०८१ चैत्र १९, मंगलवार १२:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?