धनगढीःनेपालको ठूलो फ्रेन्चाइच ‘रियालिटी शो’द भ्वाइस अफ नेपालमा धनगढीका आशिष चापागाईंको प्रस्तुतिले सबैको मन जितेका छन्।
बिगत ८ वर्षदेखि गायन क्षेत्रमा रहेका चापागाईंले चारैजना कोच लाइ आफ्नो प्रस्तुतिबाट प्रभावित गर्दै घुमाउन सफल भएका हुन्। टिम उदय रोजेका उनले ८ गितमा स्वर दिई सकेका छन्। यो सिजनमा धनगढीबाट प्रतिनिधित्व गर्ने आशिष पहिलो बनेका छन्।





