यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्‍यो ११० किलो गाँजा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्‍यो ११० किलो गाँजा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्‍यो ११० किलो गाँजा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २१, सोमबार १४:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ।

आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा एव अस्थायी प्रहरी पोष्ट परवानिपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।

काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अबस्थामा २२(बाईस) वटा पोकाहरू फेला परेको पाठकले जानकारी दिए।

उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको पाठकले जानकारी दिए।

अघिल्लो लेख कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद
अर्को लेख हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी बन्दी रिहा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द

२०८२ जेष्ठ २६, सोमबार १०:२० गते
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१ माघ १५, मंगलवार १२:३८ गते

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०८१ असार १६, आईतवार १२:४४ गते
प्रदेशराष्ट्रिय

गैंडाको आक्रमणबाट एक जना घाइते

२०८१ श्रावण २, बुधबार १४:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?