यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयो सहिद दिवस
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयो सहिद दिवस
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मनाइयो सहिद दिवस

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १६, बुधबार २१:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ। यस्तै धनगढीमा पनि दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले भव्यताका साथ सहिद दिवस मनाएको विद्यार्थी समाजकी उपाध्यक्ष तथा कार्यकारी अध्यक्ष सरस्वती महराले जानकारी दिइन्।

विद्यार्थी समाजले धनगढीको सहिद गेटमा रहेको सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण , दीप प्रज्वलन सँगै सहिद प्रति समर्पित रचना वाचन गरी सहिद दिवस मनाएको विद्यार्थी समाजकी सचिव करुणा चन्दले बताइन्।

आफुहरुको विद्यार्थी समाजको नाम करण समेत सहिदकै नामबाट नाम करण गरिएकाले पनि सहिद दिवस दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको लागि महत्वपूर्ण दिन भएकाले विगतदेखि नै सहिद दिवस मनाउँदै आएको विद्यार्थी समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्दले बताए।

सहिद दिवस मनाउन दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीका वर्तमान पदाधिकारी , निवर्तमान पदाधिकारी लगायत शुभचिन्तकको उल्लेख्य उपस्थिति रहेको थियो।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न
अर्को लेख सहिद दिवसकाे अवसरमा चैतन्यद्वारा वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा एक करोड ८९ लाखमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

२०८१ श्रावण ४, शुक्रबार ०९:२८ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ

२०८१ माघ २७, आईतवार ११:२२ गते
कैलाली

दार्चुला जिप दुर्घटना : रावल दम्पती बिचबाटोमै अस्ताए

२०८१ कार्तिक ३०, शुक्रबार १४:३५ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ जेष्ठ ३०, शुक्रबार १२:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?