यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पीपीएमा भएका असमानता हटाई विद्युत् खरिददर बढाउन ऊर्जा व्यवसायीको माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पीपीएमा भएका असमानता हटाई विद्युत् खरिददर बढाउन ऊर्जा व्यवसायीको माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पीपीएमा भएका असमानता हटाई विद्युत् खरिददर बढाउन ऊर्जा व्यवसायीको माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १४:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :ऊर्जा व्यवसायीहरूको संस्था ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपालले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको अनुमतिपत्रमा भएको ३५ वर्षे बन्देज हटाउन सरकारसँग माग गरेको छ।

बुधवार काठमाण्डौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संस्थाले ३५ वर्षे बन्देज हटाउँदै प्रशारण लाइन र ग्रिड कनेक्शन सम्झौतामा भएका असमानता र प्राविधिक पक्षको पुनरावलोकन गर्न सरकारसँग मा गरको हो। ग्रिन इनर्जी अन्टरप्रेनर्स नेपालका संयोजक सूर्यप्रसाद अधिकारीले निजी क्षेत्रबाट निर्माण भई सञ्चालनमा रहेका ५१० मेगावाट बराबरका ११० वटा जलविद्युत् आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना घाटामा चलिरहेको बताए।

उनले जलविद्युत् घाटामा जाँदा ऋण प्रवाह गर्ने बैंकहरुले केही आयोजनालाई लिलाम गर्ने प्रक्रियामा लगेको र केहीलाई नाजुक वित्तीय अवस्थामा र केहीलाई कमजोर वित्तीय अवस्थामा राखेको उल्लेख गरे।

उनका अनुसार अन्टरप्रेनर्सले पीपीएमा भएका असमानता हटाउन र विद्युत् खरिददर बढाउन, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, पूर्ववत् रूपमा विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पार्टस् र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागू गर्न र वैकल्पिक व्यवस्थामार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाको असमान करारनामा तत्काल हटाउनुपर्नेसहित ६ बुँदे माग राखेका हुन्।

उनले साना जलविद्युत् आयोजनालाई दिगो रूपमा सञ्चालन गर्ने सवालमा बहस प्रारम्भ गर्न जरुरी रहेको बताए।

अघिल्लो लेख भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
अर्को लेख ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई बर्दिया पुर्‍याइयो

२०८१ श्रावण १९, शनिबार १५:१६ गते
राष्ट्रिय

अख्तियारका अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

२०८१ मंसिर २९, शनिबार ११:३६ गते
राष्ट्रियसमाचार

नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

२०८२ जेष्ठ २, शुक्रबार १४:५७ गते
राष्ट्रियसमसामयिक/राेचक

लघुचलचित्र ‘परिवर्तन’ बजारमा ल्याउँदै लेकाली कन्सेप्ट

२०८१ श्रावण ४, शुक्रबार ०६:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?