यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रिय

डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १७:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – वैदेशिक रोजगारका लागि डेनमार्क लैजान्छु भन्दै ठगी गर्ने बाग्लुङ स्थायी घर भएका दिपक कडेल बिगत ६ महिना देखि फरार भएका छन ।

धनगढी कैलालीमा आएर वैदेशिक रोजगारीका लागि चारजना युवाहरु बाट ६ लाख नगद सहित दुई वटा पासपोर्ट लगेर गत मिति २०८१ साउन महिना बाट फरार छन ।

विगत १४–१५ वर्षबाट मेनपावरमा आवद्ध रहेको भन्दै हालको ठेगाना भरतपुर महानगरपालिका ११ माछापुच्छ्रे टोल बताउने कडेलले पीडित एक युवकको पसलमा आएर घरीघरी वैदेशिक रोजगारीको प्रलोभन देखाई ३ महिना भित्र डकुमेन्ट तयार गरि डेनमार्क उडाउने झुठो प्रलोभन देखाए पछि युवकले आफ्ना ३ जना साथीहरू लाईसमेत जाने सल्लाह गरेका थिए।

पैसा हात पर्ने बेलासम्म ५ वटा फरकफरक मोबाइल नम्बरबाट फोनसम्पर्क गर्ने उनले आफ्नी श्रीमती बताउने तारा सापकोटा कडेलको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. २७४०५४२०२५०५४२ मा बैंक भुक्तानी र अनलाइन भुक्तानी गरेर करिव ६ लाख नगद पठाएको पीडितहरुले बताएका छन।

कारोबार पछि साउन महिना आमा खस्नु भो भन्दै अन्तिम फोनकल गरेका कडेल यतिबेला सम्म सम्पर्क बिहिन छन।

उनले विभिन्न समयमा नम्बर परिवर्तन गरिरहनेमा ९८५८०६८७४८, ९७०६९५७४८१, ९८५१३५३०४९, ९७६९२२१५१९, ९८५८४८७२७० यी नम्बरहरु बाट फोन गरेका थिए ।

पीडितहरुका अनुसार कडेल आवद्ध मेनपावर लाई सोधपुछ गर्दा त्यहाँको कर्मचारी वा संचालक कुनै पनि नभएको र नचिन्ने बताएका छन । साथै फरार दिपक कडेल कहिँ कसैले फेला पारे यथाशीघ्र सम्पर्कमा ल्याईदिन पीडितहरुले आग्रह गरेका छन ।

अघिल्लो लेख नेपाललाई बालविवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर
अर्को लेख धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

२०८२ असार २५, बुधबार १४:३३ गते
कैलालीसमाचार

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ कार्तिक १७, सोमबार १०:२२ गते
कैलाली

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ पुष २१, आईतवार १२:५३ गते
कैलालीसमाचार

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

२०८२ श्रावण १९, सोमबार १०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?