यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा, तोकियो पेसी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा, तोकियो पेसी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा १४ जना विरुद्ध चेक अनादरमा मुद्दा, तोकियो पेसी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २२, सोमबार १४:४८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःआजभोलि बैंक तथा वित्तीय कम्पनीहरुमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना बढ्न थालेका छन्।

बैङ्किङ कसुरअन्तर्गत खातामा पर्याप्त रकम नभई पनि भुक्तानीका लागि चेक काट्ने र दिने घटना बढ्न थालेको हो। पछिल्लो समय चेक बाउन्सका मुद्दा लिएर न्यायिक केन्द्र धाउनेहरुको संख्या बढ्न थालेको छ। यस्तो समस्या कैलालीमा पनि बढ्न थालेको हो। जिल्ला अदालत कैलालीले सोमबारका लागि चेक अनादरमा पाँच वादीले १४ जना प्रतिवादी विरुद्ध दायर गरेको मुद्दाका लागि पेसी तोकेको छ।

२०७९ असोज ३० गते चेक अनादर मुद्दामा वादी राजकुमारी चौधरीले प्रतिवादी रामशरण चौधरीसति २ जना विरुद्ध दायर गरिएको मुद्दाको सोमबार पेसी तोकिएको छ। यस्तै राजकुमारी चौधरीले नै २०७९ कार्तिक २३ गते सोही मुद्दामा सुर्बनीदेवी चौधरीसहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पनि पेसी तोकिएको छ।

सोही वर्षको कार्तिक २५ गते राजकुमारीले थप २ जना विरुद्ध र २०७९ पौष १९ गते थप २ तथा सोही वर्षको माघ १० गते चेक अनादर विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ क अन्तर्गत राजकुमारीले रामशरण चौधरीसहित २ जना विरुद्ध दायर गरिएको मुद्दाको पेसी तोकिएको छ। यस्तै गत वर्षको फागुन १० गते दुगड ब्रदर्स एण्ड प्रालिले लालबहादुर विक विरुद्ध चेक अनादरमा दायर गरिएको मुद्दाको पेसी तोकिएको छ।

चेक अनादरमै भक्तबहादुर साउँदले जगतबहादुर पार्की विरुद्ध, श्याम विष्टले शान्तिदेवी चौधरी विरुद्ध र गजेन्द्रबहादुर भण्डारीले आशिष भण्डारी विरुद्ध दायर गरेको मुद्दाको पनि पेसी तोकिएको छ। बैङ्किङ तथा वित्तीय व्यवस्थाअनुसार विनिमय वा भुक्तानीका लागि सहज होस् भन्ने किसिमले जारी गरिएको भुक्तानी आदेशपत्र नै चेक हो।

यस्तो आदेश पत्र खातावालाले जोकोहीको नाममा जारी गर्न सक्छ र बैङ्कले पनि प्रक्रिया मिलेको खण्डमा भुक्तानी दिन सक्छ। तर यस्तो आदेशपत्र (चेक) बैङ्कबाट अनादर वा अस्वीकृत पनि हुन सक्छ। यदि खातावालाले काटेको चेक वित्तीय नियम वा चेकको नियमअनुसार मेल नखाएमा वा चेकमा आदेश गरेअनुसारको रकम नपुगेमा चेक अस्वीकृत हुनसक्छ। यसैलाई चेक बाउन्स भन्ने गरिन्छ।

अघिल्लो लेख मधेश प्रदेश भूमि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अर्को लेख चीनमा भूकम्पमा परी ३२ जनाको ज्यान गयो, ३८ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा २ जना मृत फेला

२०८१ फाल्गुन ६, मंगलवार १२:२२ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ असार १, आईतवार १०:३४ गते
कैलाली

कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ

२०८१ चैत्र १८, सोमबार ११:१२ गते
कैलालीसमाचार

चालिस लाख ५० हजार जरिवाना तोकिएकी गोदावरीकी ममता पक्राउ

२०८२ असार २०, शुक्रबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?