यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयो शैलेश्वरी जाँत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मनाइयो शैलेश्वरी जाँत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मनाइयो शैलेश्वरी जाँत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १, शनिबार ११:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा आज शैलेश्वरी जाँत मनाइएको छ ।

धनगढी उपमहानगरपालिका –९ गौरीपुर (सालघाडी) मा रहेको शैलेश्वरी मन्दिरमा जाँत मनाइएको हो ।

यस मन्दिरमा २०४२ सालदेखि शैलेश्वरी अनुष्ठान केन्द्रले जाँत मनाउँदै आएको छ । डोटीको शैलेश्वरी मन्दिरको शाखाको रुपमा रहेको यो मन्दिरमा डोटीबाट कैलाली बसाइँ सरेर आएकाहरु जाँतको आयोजना गरेर रमाउने गरेका छन् ।

धेरैजसो व्यक्ति जाँत अवलोकनका लागि डोटी पुग्न नसकेपछि अखण्ड दीप प्रज्ज्वलन गरेर डोटीस्थित शैलेश्वरी मन्दिरका पुजारीले यहाँको शैलेश्वरी मन्दिरमा जाँत आयोजनाका लागि अधिकार प्रदान गरेको केन्द्रका सहसचिव वीरेन्द्र सिंहले बताए ।

सिंहका अनुसार जाँतको पहिलो दिन बिहीबार भगवतीको पूजाका साथै रातभरि देउडा खेल्ने कार्य भएको थियो । शुक्रबार भगवतीको जात्रा देखाउनुका साथै धामी काम्ने र देउरो नचाउने कार्य भएको जनाइएको छ ।

अघिल्लो लेख डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ
अर्को लेख गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण

२०८१ श्रावण २५, शुक्रबार १५:२५ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’

२०८१ मंसिर १४, शुक्रबार १८:०१ गते
कैलालीराजनीति

योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

२०८१ श्रावण २३, बुधबार १३:३७ गते
कैलाली

कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

२०८१ फाल्गुन ९, शुक्रबार १०:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?