यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २१, आईतवार १३:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ ।

यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ । केन्टकी र भर्जिनिया राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

मिसिसिपी र फ्लोरिडा लगायत अमेरिकाका केही भागहरूलाई कडा चिसोको चेतावनी जारी भएको छ । आर्कटिक वरिपरि घुम्ने चिसो हावाको कारण कठिन अवस्था आउन थालेको हो । राष्ट्रिय मौसम सेवाले सन् २०११ पछि यो वर्ष सबैभन्दा चिसो जनवरी महिना हुने बताएको छ । यसैबीच हिमआँधीको चेतावनीसँगै प्रशासनले तयारी शुरु गरेको छ ।

अघिल्लो लेख पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
अर्को लेख रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो

२०८१ माघ ३, बिहीबार १६:१३ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणमा १४ जना इरानी वैज्ञानिक मारिए

२०८२ असार ११, बुधबार १३:०९ गते
अन्तर्राष्ट्रिय

भारतको गोवामा जात्राका क्रममा भागदौड हुँदा ६ जनाको ज्यान गयो

२०८२ बैशाख २०, शनिबार १२:३४ गते
अन्तर्राष्ट्रियसमाचार

बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी

२०८२ असार ७, शनिबार ११:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?