यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक भक्त बहादुर मौनीद्धारा विद्यार्थीलाई सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक भक्त बहादुर मौनीद्धारा विद्यार्थीलाई सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

शिक्षक भक्त बहादुर मौनीद्धारा विद्यार्थीलाई सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १९:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – जोशीपुरमा रहेको रघुनाथ आदर्श मावि बौनियाँमा कक्षा ९ मा अध्यनरत छात्रा दिपा रावलको अध्ययनप्रतिको लगनशीलता, अनुशासन तथा आज्ञाकारीताको उच्च मुल्यांकन गर्दै विद्यालयमा अध्यापनरत् शिक्षक भक्त बहादुर मौनीले आर्थिक सहयोग गरेका छन्।

विद्यार्थीको पढाइमा सहायता पुगोस् भन्ने उद्देश्यले उनले नगद रु दश हजार प्रदान गरेका हुन्।

समाजसेवामा सक्रिय रहेका शिक्षक मौनी अध्यापन सङ्गै असहाय विद्यार्थी तथा समाजका अन्य नागरिकलाई सेवा गर्दै आएका छन् ।

विद्यार्थी दीपा रावलले आफूलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै शिक्षक मौनीलाइ धन्यवाद व्यक्त गरेकी छन्।

अघिल्लो लेख धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ
अर्को लेख सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ

२०८१ आश्विन १५, मंगलवार १६:२० गते
कैलाली

गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु

२०८१ मंसिर १, शनिबार ११:४२ गते
कैलाली

धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना

२०८१ कार्तिक १३, मंगलवार २१:२५ गते
कैलाली

सुदूरपश्चिम महोत्सवमा पल शाहसहित ३९ कलाकार आउने

२०८१ मंसिर १७, सोमबार १७:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?