यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक ऐश्वर्यद्वारा ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक ऐश्वर्यद्वारा ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

प्राज्ञिक ऐश्वर्यद्वारा ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार १८:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –प्राज्ञिक विद्यार्थी परिषद्ले वित्तीय साक्षरता सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ।

पुस ९ गते देखि प्राज्ञिक विद्यार्थी परिषद् ऐश्वर्य बहुमुखी क्याम्पस इकाईको आयोजनामा ऐश्वर्य बहुमुखी क्याम्पसको सभा हलमा उक्त कार्यक्रम सञ्चालन गरिएको प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव प्रेम बोहराले जानकारी दिए ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी पृथक ज्ञान प्रदान गर्नको लागि प्राज्ञिक विद्यार्थी परिषद्द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको प्रदेश सचिव बोहराले बताए।

तीन दिनसम्म सञ्चालित वित्तीय साक्षरता सम्बन्धी तालिममा विभिन्न बैंकमा कार्यरत कर्मचारीहरूले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। तालिममा ऐश्वर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत ६० जना भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो।

आज एक कार्यक्रमका बीच सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको हो। कार्यक्रमको समापनमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज भट्ट, प्राज्ञिक विद्यार्थी परिषद्का नगर अध्यक्ष गणेश जोशी ,परिषद्का प्रदेश सचिव प्रेम बोहरा, परिषद्का प्रदेश जनजाति कार्य प्रमुख एलिसा चौधरी, मिडिया प्रमुख लबदेव धामी, प्रदेश सदस्य तथा ऐश्वर्य साहित्य प्रतिष्ठानका अध्यक्ष भरत साउद, जिल्ला विस्तारक गौरव भट्ट, जिल्ला छात्राप्रमुख सुनिता भट्ट, जिल्ला सदस्य अशोक अधिकारी, नगर सदस्य तथा ऐश्वर्य साहित्य प्रतिष्ठानका महासचिव बाशुदेव बडु लगायतको उपस्थिति रहेको थियो।

अघिल्लो लेख पाकिस्तानका अधिकांश शहरी क्षेत्रमा खानेपानी समस्या
अर्को लेख कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान आज पनि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

समाचार

अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

२०८१ माघ ४, शुक्रबार १३:४५ गते
राष्ट्रियसमाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द

२०८२ जेष्ठ २६, सोमबार १०:२० गते
साहित्य

कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै

२०८१ कार्तिक २१, बुधबार ०८:२७ गते
राष्ट्रियसमाचार

गाडिएको अवस्थामा युवकको शव फेला

२०८२ असार २, सोमबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?