यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार १४:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा–८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी (भ्यान) हेटौँडा–चतरा–धरान सडक खण्डको बागमती गाउँपालिका वडा –८ स्थित साततलेमा शनिबार अनियन्त्रित भई सडक छेउको नालामा खसेर पल्टेर दुर्घटना हुँदा सो गाडीका चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरू सोही स्थानकी वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेका छन् ।

प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उनीहरूको हेटौँडा उपमहानगर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
अर्को लेख चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

३० हजार घुससहित प्रहरी चौकीका प्रमुख पक्राउ

२०८१ चैत्र १५, शुक्रबार १०:१७ गते
राष्ट्रिय

४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न

२०८१ भाद्र ४, मंगलवार १६:१८ गते
राष्ट्रियसमाचार

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

२०८१ श्रावण १८, शुक्रबार ०९:२६ गते
राष्ट्रिय

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

२०८१ भाद्र ३१, सोमबार १४:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?