यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार १०:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दू भएर अस्ति शनिवार बिहान गएको भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल भएको छ ।

प्रहरीले सङ्कलन गरेको विवरणअनुसार १५ वटा घर पूर्ण रुपमा भत्किएको छ भने अरु केही घरमा सामान्य क्षति भएको छ । प्रहरीले टिपाएको विवरणअनुसार प्रभावित परिवारको लागि हिजो ५९–५९ थान त्रिपाल र कम्बल पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पालिकाबाट माग भएअनुसारकै राहत सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले उज्यालोलाई जानकारी दिए । तर भूकम्प प्रभावित क्षेत्रका धेरै परिवारले खुला आकाशमुनी रात काट्नु परेको गुनासो गरेका छन् ।

भूकम्पले घर पुरै नभत्काए पनि कतिपय घर चर्किएको कारण प्रभावितहरु घरबाहिरै बसेका छन् । बस्नै नमिल्ने घरको सङ्ख्या कति छ भनेर विवरण सङ्कलन गर्ने काम भइरहेको जगन्नाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिइन् ।

आज गाउँपालिकाको विपद् समितिको बैठक बसेर यकिन विवरण सङ्कलन गर्ने उनको भनाइ छ । पालिकाले यकिन विवरण सङ्कलन गरेर पठाएपछि त्यसैअनुसार राहत सामग्री पठाइने प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो
अर्को लेख डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

२०८२ भाद्र १७, मंगलवार १२:१७ गते
खेलकुदसमाचार

यू–१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हरायो

२०८२ असार १५, आईतवार १४:१२ गते
राजनीतिसमाचार

बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत

२०८२ फाल्गुन २५, सोमबार १३:५९ गते
बाजुरासमाचार

बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान

२०८३ बैशाख १६, बुधबार १०:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?