काठमाडौं :विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध तीन विकेट लिएका छन्।
लामिछानेले जेरार्ड एरासमस, माइकल लेभिट र रसिद खानलाई आउट गरेका हुन्। लामिछानेले २ ओभर चल्दै गर्दा दुई विकेट लिए भने १० औँ ओभरमा अर्को विकेट लिएका हुन्।


Sign in to your account