यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : क्यानले सार्वजनिक गर्‍यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : क्यानले सार्वजनिक गर्‍यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एनपीएल : क्यानले सार्वजनिक गर्‍यो फ्रेन्चाइज टोलीको स्वामित्व र रकम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २०, बिहीबार २०:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने सबै ८ वटा फ्रेन्चाइज टोलीका मालिकहरुको नाम सार्वजनिक गरेको छ।

क्यानले आज (बिहीवार) जारी गरेको विज्ञप्तिअनुसार पोखराको स्वामित्व लिएको नेपाल टी-२० प्रालिले लिगका लागि सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज लिएको छ। 

काठमाडौँको स्वामित्व रहेको कान्तिपुर पब्लिकेशन्सले फ्रेन्चाइजका लागि ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ।

जनकपुरको स्वामित्व रहेको ड्रिम्स स्पोर्ट्सले फ्रेन्चाइजका लागि २ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ।

यसैगरी चितवनको स्वामित्व रहेको चितवन मेडिकल कलेजले १ करोड ७१ लाख १ हजार रुपैयाँ, विराटनगरको स्वामित्व रहेको एमएडी ड्रिम्स स्पोर्ट्सले १ करोड ५१ लाख रुपैयाँ, लुम्बिनीको स्वामित्व रहेको फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ खर्च गरेका छन्। 

कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँ र सुदूरपश्चिमको स्वामित्व रहेको एम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ फ्रेन्चाइजका लागि खर्च गरेका छन्। 

सबै टोलीले बोल कबोलबाट फ्रेन्चाइज लिएका हुन्। एनपीएल आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ। 

ट्याग गरिएको:featured
अघिल्लो लेख डोटीमा एक पुरुष मृत फेला
अर्को लेख आज हरितालिका तीज मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

खाडीमा बढ्दो तनावबीच फागुनमा रोजगारीका लागि ५२ हजार नेपाली विदेसिए

२०८२ चैत्र २, सोमबार १३:२१ गते
खेलकुद

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

२०८१ माघ ४, शुक्रबार १०:२५ गते
राजनीतिसमाचार

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

२०८२ मंसिर ५, शुक्रबार १७:१९ गते
समाचारसुदूरपश्चिम प्रदेश

ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

२०८२ माघ १९, सोमबार २१:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?