यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभा महिला भलिबलमा श्रीलंकाको पहिलो जित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभा महिला भलिबलमा श्रीलंकाको पहिलो जित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

काभा महिला भलिबलमा श्रीलंकाको पहिलो जित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २०, आईतवार १६:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगमा श्रीलंकाले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरस्थित कभर्डहलमा आइतबार श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

पहिलो सेटमा माल्दिभ्सले राम्रो प्रदर्शन गर्दै २२ अंक जोडेको थियो । माल्दिभ्सले सेट भने जित्न सकेन । पहिलो सेट श्रीलंकाले २५–२२ ले जित्यो । दोस्रो र तेस्रो सेटमा श्रीलंकाले माल्दिभ्सको चुनौती सहजै पन्छायो ।

श्रीलंकाले दोस्रो सेट २५–१२ ले जित्यो । तेस्रो सेटमा २५–१६ को जित निकालेसँगै श्रीलंका विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंका यसअघि नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा इरानसँग श्रीलंकाले ३–२ को सेटमा हार व्यहोरेको थियो । अब श्रीलंकाले लिग चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो
अर्को लेख सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर–थ्री’ मा प्रवेश

२०८२ जेष्ठ २, शुक्रबार १४:५१ गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
खेलकुद

नेपालले २०२५ मा श्रीलंकासँग सिरिज खेल्ने

२०८१ आश्विन १२, शनिबार १०:५४ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

२०८२ जेष्ठ १८, आईतवार १०:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?