यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : अग्ला रुखमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल : अग्ला रुखमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदराष्ट्रिय

एनपीएल : अग्ला रुखमा बसेर खेल नहेर्न नेपाल प्रहरीको अनुरोध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २२, शनिबार २०:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौै –नेपाल प्रहरीले काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा रुखमा चढेर खेल नहेर्न दर्शकलाई अनुरोध गरेको छ ।

खेल हेर्नका लागि दर्शकले अग्ला रुख र अन्य जोखिमयुक्त ठाउँ प्रयोग गर्दा ठूलो दुर्घटना हुन सक्ने भन्दै नेपाल प्रहरीले सचेत गराएको हो । दर्शकलाई सुरक्षितरुपमा, सभ्य र मर्यादित भएर खेल हेर्न प्रहरीको अनुरोध छ ।

त्रिवि क्रिकेट मैदानमा पहिलो खेलदेखि नै समर्थकको उत्साहजनक उपस्थिती छ । रङ्गशालामा दर्शकहरू खचाखच भरिने गरेका छन् । पहिलो दिन उद्घाटन खेलमा टिकट काटेर पनि खेल हेर्न नपाएपछि प्रहरी र दर्शकबीच झडपसमेत भएको थियो ।

अघिल्लो लेख डडेल्धुराका खेमराजको च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी
अर्को लेख ५० अर्बको आइपिओ आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आमा, बहिनी र ज्वाइँलाई घुमाउन लगेका बुटवलका सुदीप आतंकवादी हमलामा मारिए

२०८२ बैशाख १०, बुधबार ११:२० गते
राष्ट्रियसमाचार

प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा जनआन्दोलन दिवस मनाइँदै

२०८१ चैत्र २६, मंगलवार ०९:५२ गते
राष्ट्रिय

गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने

२०८१ मंसिर २८, शुक्रबार ०९:०६ गते
राष्ट्रियसमाचार

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे, अदालतमा आगो लगाए

२०८२ भाद्र २५, बुधबार ११:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?