यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार १०:४७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप नामको मोबाइल एपका माध्यमबाट ठगी गरेको अभियोगमा एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल र अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइ गर्न सकिने प्रलोभन देखाउँदै एसएमसी एप डाउनलोड गराएर मोटो रकम असुली गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो समूहले ७ हजार जनाबाट १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले चितवनको खैरहनीमा कार्यालय नै स्थापना गरेको थियो । उनीहरुले विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने लोभ देखाएर मानिसहरूलाई ‘एसएमसी’ एपमा लगानी गर्न बाध्य पार्थे ।

साइबर ब्युरोले थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र ‘मनी म्युल’ नबन्न सचेत गराएको छ । प्रहरीले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता भ्रामक विज्ञापनको पछि नलाग्न र कुनै पनि अनलाइन व्यवसायमा जोडिनुअघि त्यसको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ ।

यदि कसैले यस्ता एप वा अनलाइन टास्कमार्फत ठगी गरेको भए तुरुन्त प्रमाणसहित प्रहरीमा उजुरी दिन समेत ब्युरोले आग्रह गरेको छ ।

अघिल्लो लेख बङ्गलादेशमा शेख हसिनाको शासनकालमा २ सय ८७ जनाको ज्यान गएको अनुमान
अर्को लेख चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

रोजगार मेलामा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

२०८१ असार १८, मंगलवार १०:०० गते
खेलकुदसमाचार

चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते

२०८२ पुष २०, आईतवार १५:५९ गते
राष्ट्रिय

१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा

२०८१ पुष १८, बिहीबार ११:५९ गते
राष्ट्रिय

नेपाल प्रहरीका हवल्दारसहित १५ कर्मचारी बेपत्ता

२०८१ माघ १०, बिहीबार १२:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?