यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा पनि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ११:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । भोलीदेखि सुरू हुन गइरहेको १८ओै संस्करणको सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर टुरको पनि व्यवस्था गरिने तयारी गरिएको छ ।

सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बोकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलोकनको योजना सहित हेलिटुर सेवा सञ्चालनका लागि तयारी अघि बढाईएको कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताए ।

उनका अनुसार खप्तड, रामारोसन, बडिमालिका लगायतका क्षेत्रको अवलोकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ ।

महोत्सव मार्फत निजि क्षेत्रले सुदूरपश्चिमको विकासका लागि राज्यलाई दवाव दिंदै आएको सल्लाहकार भट्ट बताए ।

सुदूरपश्चिमको विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटि जोड्ने सडक सञ्जालको विस्तार र स्तरिय सडक तथा अन्तराष्ट्रीय स्तरको हवाई सेवा सञ्चालन हुनु अपरिहार्य रहेको उनको भनाई छ ।

निजि क्षेत्रले सरकारलाई चिन र भारत संगको व्यापारिक क्षमता बढाउन स्तरिय सडक सञ्जाल निर्माणका लागि जोड दिय पनि सरकारले त्यता तर्फ ध्यान दिन नसकेको उनको गुनासो छ ।

अघिल्लो लेख रवि बोपराको अर्धशतकसँगै चितवनले दियो १३१ रनको लक्ष्य
अर्को लेख भूटानी नरेश काठमाडौंमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै

२०८१ श्रावण १८, शुक्रबार ०९:५८ गते
कैलालीसमाचार

धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा

२०८२ चैत्र ८, आईतवार १०:३२ गते
कैलाली

धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान

२०८२ बैशाख २०, शनिबार २१:३७ गते
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

२०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?