यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ११:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा) विजय भएकी छिन् । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उनि विजयी भएकी हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार पुल्तीसरा शाहीले एक हजार ४७४ र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जवा शाहीले ५५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका बाजुराले जनाएको छ ।

यहाँको जम्मा मतदाता सात हजार ४६० थियो । यसमा तीन हजार नौ सय तीन मत खसेको थियो । तीन हजार ७६७ मत सदर र १३६ मत बदर भएको छ ।

नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकाको उपनिर्वाचनमा आइतबार बिहान सात देखि मतदान सुरु भएर बेलुकी पाँच बजे सम्म शान्तिपूर्वक रूपमा उपनिर्वाचन सम्पन्न भएको थियो ।

यहाँको नौ वटै मतदान स्थलबाट यती बेला ५२.३१ प्रतिशत मत सखेको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको लागि भएको उप निर्वाचनमा तीन जनाको निकै प्रतिस्पर्धा भएको थियो ।

यहाँ नेकपा एमालेबाट सुलोचना बुढा (भण्डारी), नेपाली काँग्रेसबाट , पुल्लीसरा शाही एकिकृति सामवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार थिए ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि यस स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

अहिले नेकपा एमालेकी सुलोचना बुढा (भण्डारी) निर्वाचित भएपछि यहाँ खाली भएको उपाध्यक्षको पद पूर्ति भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए ।

अघिल्लो लेख डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका थापा विजयी
अर्को लेख बन्यो भारतसँग जोड्ने मोटरेबल पुल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट

२०८१ आश्विन १७, बिहीबार १४:५५ गते
राजनीतिसमाचार

सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, आन्दोलनको चेतावनी

२०८२ जेष्ठ २३, शुक्रबार ११:३३ गते
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

२०८१ श्रावण २१, सोमबार १७:३८ गते
राजनीतिसमाचार

बालेन–कुलमान वार्तामा मिसिए रवि

२०८२ पुष १३, आईतवार १३:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?