यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका थापा विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका थापा विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीराजनीति

डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका थापा विजयी

SudarshanTelevision
पछिल्लो अपडेट:
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल ।डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ६ कोे वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ४६८ मतसहित उनि विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार देवबहादुर थापाले ३०१ मत प्राप्त गरे ।

त्यस्तै अर्का प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जानकी खड्का कुँवरले ३१ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत प्राप्त गरे । १३ मत बदर भएको छ।

एक हजार ५ सय ९३ मतदाता रहेको उक्त वडामा ८ सय ३९ मत खसेको थियो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सो पालिकामा ‘क्लीन स्वीप’ गरेको थियो । उक्त वडामा कांग्रेसका उम्मेदवार पुष्पराज जोशीले जीत हात पारेका थिए । जोशीको निधन पश्चात् यहाँ उपनिर्वाचन भएको हो ।

अघिल्लो लेख दार्चुलाको दुहुँ ५ मा कांग्रेसका उम्मेदवार विजयी
अर्को लेख बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा

२०८२ जेष्ठ ३०, शुक्रबार ११:५६ गते
राजनीतिसमाचार

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२०८२ चैत्र २, सोमबार ११:१६ गते
राजनीति

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ मंसिर २०, बिहीबार ०८:०९ गते
राजनीति

रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

२०८१ माघ ९, बुधबार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?