यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ११, मंगलवार १४:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।पर्सामा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँका ३० वर्षीय सन्तोषदास तत्मा र वीरगन्ज–१६, नगवाका ३१ वर्षीय हरिशंकर शर्मा छन् । गएको आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सोही दिन रौतहटको कटहरिया नगरपालिका–६ का ४१ वर्षीय एक पुरुषको अपहरण गरी फिरौती रकम मागेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई वीरगन्ज–१६, इनर्वागाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरिएको दुईथान मोटरसाइकल समेत बरामद गरेको छ ।

उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
अर्को लेख सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

नेपालमा वैदेशिक लगानी बढाउन स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण १६, बुधबार १६:४३ गते
राष्ट्रियसमाचार

सुरु भयो सोह्रश्राद्ध

२०८२ भाद्र २३, सोमबार १०:४० गते
राष्ट्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२०८१ श्रावण २६, शनिबार १०:४१ गते
राष्ट्रियसमाचार

आज साउनको दोस्रो सोमबार, शिवालयमा दर्शनार्थीको घुइँचो

२०८१ श्रावण १४, सोमबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?