यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार ११:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :६० किलो सुन तस्करी प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस हुँदैछ ।

आइतबारदेखि रोकाविरुद्ध थुनछेक बहस सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएमा रोकालाई थुनामा पठाउने कि पुर्पक्षका लागि थुना बाहिर राख्ने भन्ने टुङ्गो लाग्नेछ ।

उनलाई प्रहरीले शुक्रबार टोखाबाट पक्राउ गरेको थियो । नेकपा माओवादी केन्द्रनिकट मानिने रोका उक्त तस्करीमा पक्राउ परी थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता रोका फरार रहँदै आएकी थिइन् ।

अघिल्लो लेख रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार
अर्को लेख सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ सामान्य बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एम्बुलेन्सबाट लागुऔषध तस्करी, ठूलो परिमाणको ट्रामाडोल बरामद

२०८१ चैत्र २३, शनिबार १५:५३ गते
राजनीतिस्वास्थ्य-शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

२०८१ भाद्र २७, बिहीबार १६:२१ गते
राष्ट्रियसमाचार

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

२०८२ जेष्ठ २, शुक्रबार ०९:४७ गते
राजनीति

रास्वपा सांसदले ‘अपुतालीको धन’ भनेपछि संसद्‌मा एमाले सांसदको नियमापत्ति

२०८१ श्रावण १३, आईतवार १४:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?