यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार ०८:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ को सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकन तर्फको अवार्ड दया शंकर चौधरीले हात पारेका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको प्रमुख अतिथ्यतामा भएको एक समारोहकाबिच दया शंकर चौधरीलाई अवार्डद्वारा सम्मानित गरिएको हो ।

छायांकनको प्रतिस्पर्धामा चौधरीको “छाया बनके माया कर बसु” बोलको गीत सामेल गरिएको थियो । प्रतियोगितामा दर्शकहरुको भोटिङलाई बढी आधार मानेर सर्वोत्कृष्ट छनोट गरिएको थियो ।

विगत एक दशक देखि छायांकन क्षेत्रमा लागेका चौधरीले प्रथम सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०७९ र दास्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८० मा समेत छायांकन विधाबाट अवार्ड जित्न सफल भएका थिए ।

हाल कैलालीको धनगढी बस्दै आएका उनले यसअघि नेपाली, चौधरी, राना भाषाका गितहरुमा छायांकन तथा सम्पादन गर्द आएका थिए ।

अघिल्लो लेख नव देउडा गायिका तर्फको अवार्ड कालिकोटकी विपनालाई
अर्को लेख सर्वोत्कृष्ट अभिनय तर्फको अवार्ड रितु चौधरीलाई
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भाद्र १९, बुधबार ०९:१६ गते
कैलाली

टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने

२०८१ पुष २८, आईतवार १०:५९ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक गतिविधि ठप्प

२०८१ श्रावण १६, बुधबार ०८:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?