यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २, आईतवार १४:३२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन आइतबार नेपाल सीमावर्ती बिहार आइपुगेका छन् ।

ट्रेलर सार्वजनिक गर्न पटनाको गान्धी मैदानमा भव्य मंच तयार पारिएको छ ।

भारतीय संचारमाध्यमले यसलाई अहिलेसम्मकै ग्रान्ड ट्रेलर रिलिज समारोह भनेका छन् । ‘पुष्पा २’जस्ता ठूला फिल्मका निर्माताले ट्रेलर सार्वजनिक गर्न बिहारलाई रोज्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

भारतीय फिल्मको ट्रेलर लन्च सामान्यतया दिल्ली, मुम्बई, चेन्नइ र बैंगलोरमा हुन्छ । तर, ‘पुष्पा २’ धेरै कारणले पहिलो रोजाइमा पर्‍यो । तर, किन रु पटनामा गर्न लागिएको यो भव्य कार्यक्रम ऐच्छिक भने होइन ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’पछि अल्लु अर्जुन ‘पान(इण्डिया’ स्टार बनिसकेका छन् । तेलुगुभन्दा अन्य भारतीय राज्यमा पहिलोपटक यो फिल्मको सफलतालाई सेलिब्रेसन गरिएको थियो । यसबाट उनले नयाँ लोकप्रियता हासिल गरे । सुकुमार निर्देशित फिल्मबाट अभिनेताले भारतको राष्ट्रिय चलचित्र अवार्ड पनि जिते ।

बिहार पनि पुष्पाको क्रेजबाट अछुतो रहेन । अल्लुको देशी गुण्डा अवतारले विहारीलाई आकर्षित गर्‍यो । बिहारले विशेषगरि पुष्पाको प्रशंसामा निकै चासो देखायो । यस्तो पात्र जो च्यातिएको चप्पल र धोती लगाएर पनि राजाको जीवन बाँच्न मन पराउँछ ।

अघिल्लो लेख बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु
अर्को लेख जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा

२०८२ बैशाख २९, सोमबार १५:०६ गते
राजनीतिसमाचार

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

२०८२ मंसिर २८, आईतवार ११:१५ गते
खेलकुद

अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म

२०८१ मंसिर ६, बिहीबार ०७:३६ गते
अर्थ-वाणिज्य

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

२०८१ माघ ३, बिहीबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?