यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख १६, बुधबार ०९:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आईसीसी क्रिकेट विश्वकप लिग–टु एक दिवसीय शृङ्खला अन्तर्गत अहिले नेपाल र ओमान खेल्दैछन् ।

काठमाण्डौको कीर्तिपुर रङ्गशालामा नेपाल र ओमानबिचको खेल शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ ।

लिग–टु अन्तर्गत यसअघि भएको पहिलो खेलमा शनिबार नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर दुई बलमा १६३ रनमा अलआउट भएको थियो । अस्ति सोमबार भएको खेलमा युएईले ओमानलाई २५ रनले हराएको थियो ।

यो शृङ्खलामा नेपाल, युएई र ओमान सहभागी छन् । नेपाल आठ टोली सहभागी लिग–टु मा २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ ।

अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुईरदुई खेल खेल्नेछन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
अर्को लेख बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
  • विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै
  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

अमेरिकी डलर र युरोको भाउ बढ्यो

२०८१ कार्तिक २४, शनिबार ०८:१२ गते
राष्ट्रियसमाचार

कालीगण्डकीको बहाब यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

२०८२ श्रावण १८, आईतवार १२:१७ गते
राष्ट्रियसमाचार

वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६, सोमबार १४:०२ गते
राजनीतिसमाचार

आइतवार पेश हुँदै काठमाण्डौँ महानगरको बजेट

२०८२ असार २७, शुक्रबार १५:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?