यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १०, शनिबार १२:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् ।

आकासे पानीको भरमा उत्पादन भएको बर्खे बाली र तरकारी बिक्री गर्न पनि गाउँमा बाहै्र महिना सडक चल्दैन ।

धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको सिगास असुविधा भएपछि ७० प्रतिशत परिवार बसाइँ सरेर हिँडेका छन् ।

सिगास गाउँपालिका–१, बेसरा, अङ्डेगाडा र इराना गाउँबाट पछिल्लो समयमा बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ ।

बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट पाँच÷सात किलोमिटर मात्रै दुरीमा पर्ने यी गाउँमा गतिलो सडक पुग्न सकेको छैन् ।

फलफूल, तरकारी, दलहन र उखु उत्पादनका लागि राम्रो भूगोल मानिए पनि गाउँमा आधारभूत सुविधा नभएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको छ ।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
अर्को लेख वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृ*त्यु, ३ जना घाइते

२०८२ माघ ८, बिहीबार १२:२७ गते
बैतडी

बैतडीका चार पालिकामा आज सार्वजनिक बिदा

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५२ गते
बैतडी

बैतडीको पाटनमा आज शोक बिदा

२०८१ चैत्र ३१, आईतवार १३:१५ गते
बैतडी

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

२०८१ भाद्र २८, शुक्रबार १९:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?