यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १५:३२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशीक अस्पताल गाभेर गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउने तयारी अघि बढेको बताएका छन ।

प्रदेश सरकारका सय दिनको प्रगती सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शाहले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग एक चरणको छलफल भईसकेको बताए ।

‘गेटामा अरवौंका पुर्वाधार बनिसकेका छन् । प्रदेश सरकार सेती प्रादेशीक अस्पताल गाभेर पनि गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउन चाहन्छ । यसबारेमा संघीय मन्त्री ज्यु, प्रदेशका समाजिक विकास मन्त्री र मेरो एक चरणको छलफल भईसकेको छ । संघीय मन्त्री यसमा सकारात्मक हुनुहुन्छ’ मुख्यमन्त्री शाहले भने ।

उनले संघीय सरकारले भन्नेवित्तिकै प्रदेश मन्त्रीपरिषदले सेती हस्तान्तरणको निर्णय गर्ने बताए । सुदूरपश्चिम बाहेक ६ प्रदेशमा यस वर्षदेखि सरकारी मेडकल कलेजहरुबाट चिकित्सा शिक्षाको अध्यापन सुरु भईसकेको छ । सुदूरपश्चिममा सरकार वा नीजि एउटा पनि मेडिकल कलेज छैन ।

मेडिकल शिक्षा अध्ययनका लागि कम्तीमा पनि ३ सय सय शैयाको अस्पताल ३ वर्षदेखि सञ्चालनमा आएको हुनुपर्छ । गेटामा गतवर्ष देखि सय शैयाको मात्रै अस्पताल सञ्चालन छ । सेतीलाई गेटा मातहत लगिएपछि त्यहाँ छिट्टै मेडिकल शिक्षाको अध्यापन गराउन पाईने छ ।

अघिल्लो लेख निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ
अर्को लेख अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा भन्सार छलीका सामान बरामद

२०८१ माघ २, बुधबार १०:२१ गते
कैलालीसमाचार

कैलालीको अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट

२०८२ जेष्ठ २३, शुक्रबार १५:२२ गते
कैलाली

धनगढीको जाखोर तालमा चरा अवलोकन

२०८१ माघ २९, मंगलवार १४:४३ गते
कैलालीसमाचार

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

२०८२ असार ३२, बुधबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?