यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १७:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

राष्ट्रपतिको चुनावमा ट्रम्पलाई सघाएका मस्कले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने बीबीसीको खबरमा उल्लेख छ ।

मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई)मा भारतीय मूलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् । खर्च कटौतीका लागि ट्रम्प अनावश्यक सरकारी विभाग र एजेन्सीहरूलाई बन्द गर्नुपर्ने र अप्रासङ्गिक नियम कानून संशोधनको तयारीमा छन् ।

यसका लागि ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने बताएका छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने खबरमा उल्लेख छ । यस्तै ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षामन्त्रीमा मनोनयन गरेका छन् ।

यसअघि ट्रम्पले हिजो फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्तिको घोषणा गरेका थिए ।

अघिल्लो लेख चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
अर्को लेख यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु

२०८१ पुष २, मंगलवार ०८:४९ गते
अन्तर्राष्ट्रिय

एनआरएनए जोहोरको पाँचौ अधिबेशन सप्पन्न, अध्यक्षमा श्रेष्ठ र सचीवमा गिरि

२०८२ असार २३, सोमबार १४:०४ गते
अन्तर्राष्ट्रियसमाचार

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

२०८२ असार २७, शुक्रबार १३:३४ गते
अन्तर्राष्ट्रिय

गाजामा इजरायलको आक्रमण, सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

२०८१ मंसिर १७, सोमबार ०८:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?