यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ६, मंगलवार १८:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ।

खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो।

आज (मङ्गलवार) उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण खाली गर्न सूचना जारी गरेको हो।

खोलानालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचानाहरू हटाउन भन्दै उपमहानगरपालिकाले सूचना जारी गरेको छ।

पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने कामसमेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

धनगढी उपमहानगरपालिकाले खोलाको अधिकार क्षेत्र तथा सेटब्याक खाली गर्न वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृतिक खोलानालाहरूमा निर्माण गरिएका भौतिक संरचना कार्तिक मसान्तसम्म खाली गर्न सूचना जारी गरेको हो।

उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र र सेटब्याक खाली गर्ने काम नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बैतडीमा तस्करीको सामान बरामद
अर्को लेख गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ असार ३, मंगलवार ११:३१ गते
कैलाली

लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन १०, बिहीबार १९:३१ गते
कैलालीराष्ट्रियसुदूरपश्चिम प्रदेश

कैलालीमा वन्यजन्तुका लागि जंगलमै पोखरी

२०८१ असार २४, सोमबार १७:५१ गते
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौँ : कप्तान पौडेल

२०८२ असार ९, सोमबार १३:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?