यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २५, आईतवार १०:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा एक होटेलको भान्साकोठामा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति भएको छ।

धनगढी उपमहानगरपालिका–४ चटकपुर नजिक बझाङको बुंगल नगरपालिका– ३ बस्ने नरेश बहादुर बोहराले संचालन गरेको न्यु प्रत्युस मिनि खप्तड होटेलको भान्सा कोठामा राति एक्कासी आगलागी भएको हो।

आगलागी हुँदा होटेलको भान्सा कोठा भित्र रहेका करिब ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अघिल्लो लेख सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने
अर्को लेख कैलालीको धनगढीमा पाँच जना युवक लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसाहित्य

धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम

२०८२ बैशाख १८, बिहीबार २०:११ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८२ जेष्ठ २०, मंगलवार ११:१९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव

२०८१ श्रावण १२, शनिबार १७:०२ गते
कैलालीसमाचार

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

२०८२ आश्विन ४, शनिबार १४:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?