यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीगृहपर्यटनप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २३, आईतवार २२:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको हो ।

कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।

गेज रिडर पार्वती गुरुङले विहान साढे सात मिटर रहेको सतह दिनभरमा बढेर १० मिटर नाघेको हो । बाढीको सतह बढ्दो क्रममा छ । टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले तल्लो तटका मानिसहरुलाई सचेत गराउने सन्देश पठाउन थालिएको जानकारी दिइन् ।

उनका अनुसार पथरैया नदीमा आएको बाढीले वडा ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुवानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी अन्यत्र सारिएको छ ।

कर्णाली नदी किनारमा बनेको पुरानो तटबन्ध भत्किएमा बाढी बस्तिमा पसेर धनजनको क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ ।

कर्णालीमा बाढी बढेमा टीकापुर नगरपालिका वडा ५, ७ र ८ प्रभावित हुन्छन् । वडा २ को विजयनगर, वडा ५ का शाहीपुर, सिम्रेनी कर्मीडाँडा, वडा ७ को महादेव टोल, वडा ८ को पूरै वडालाई यस वर्ष बाढीले क्षति गर्न सक्ने क्षेत्रका रुपमा पहिचान गरिएको छ । गोरखापत्रबाट

ट्याग गरिएको:#featured
अघिल्लो लेख संविधान संशोधन पश्चगमन होइन : ओली
अर्को लेख डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन

२०८२ भाद्र २४, मंगलवार ११:२१ गते
कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८१ माघ ६, आईतवार १०:२० गते
कैलाली

कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

२०८१ आश्विन १५, मंगलवार ०७:०५ गते
राष्ट्रिय

हुम्लाको हिमालपारी रहेको जाङ गाउँ बसाइँसराइले रित्तियो

२०८१ पुष १, सोमबार ०९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?