यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३, शनिबार १६:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार गरेको छ।

नगर प्रहरीले अहिलेसम्म धनगढी र छिमेकी पालिका गोदावरीबाट गरेर १ हजार तीन सय ९४ सर्पको उद्दार गरेको हो।

स्थानीयको घरभित्र पसेको सर्पलाई नगर प्रहरी बलले तत्काल उद्दार गर्ने काम गर्दै आएको छ।

‘हर घडी नगर प्रहरी’ अभियानसहित धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले खोज उद्धारदेखि शव चिस्यान सेवासम्मको काम गर्दै आएको छ। यी सम्पूर्ण सेवाहरू धनगढी नगर प्रहरी बलले निःशुल्क रुपमा गर्दै आएको छ।

आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित भएर आवश्यकताअनुसार नागरिकलाई सेवा दिने गरेको उपमहानगरपाकिाले जनाएको छ।

नगरबासीलाई सर्पदंश र सर्पलाई अकालबाट मारिनबाट जोगाउन नगर प्रहरीलाई सर्प समात्ने तालिम दिई नगरका घर, टहरा, पसल, गोठभित्र पसेका सर्पको उद्धार गर्ने काम हुँदै आएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने
अर्को लेख जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २८ घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

भारत पाकिस्तान युद्ध : आइपिएल स्थगित

२०८२ बैशाख २६, शुक्रबार १४:०६ गते
खेलकुदसमाचार

एएफसी महिला एशियन कप छनोटअन्तर्गत आज नेपालले लाओससँग खेल्दै

२०८२ असार १५, आईतवार १०:०३ गते
कैलाली

कैलालीमा जेनजी आन्दोलनमा ढल्यो राणाकालीन भवन

२०८२ आश्विन ३, शुक्रबार १२:३४ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

२०८२ जेष्ठ ४, आईतवार ११:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?