यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ४, आईतवार ११:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ को मिलनचोक, ट्राफिक चौराहा, राष्ट्रिय परीक्षा बोर्ड नजिक तथा मनेहरा क्षेत्रबाट प्रहरीले अन्दाजी ५८ हजार आठ सय बराबरको चिनी, मिश्री, मिठाई, पास्ता, बिडी, सुर्ती लगायतका सामग्रीहरू फेला पारी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी टोलीको गस्तीका क्रममा ती सामानहरू बेवारिसे अवस्थामा फेला परेका थिए।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र बेलडाँडी गाउँपालिका–३ वैवाहबाट अन्दाजी ४६ हजार नौँ सय बराबरको खेलौना, गहुँ, हाडवेयर सामग्री, किराना लगायतका वस्तुहरू बरामद गरिएको छ। यी सामान प्रहरीको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

अघिल्लो लेख मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना : दुई जनाको ज्यान गयो, १९ जना घाइते
अर्को लेख कञ्चनपुरको पर्वत होटलबाट ८ जना जुवाडे पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

२०८२ भाद्र २६, बिहीबार ११:५६ गते
राष्ट्रिय

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

२०८१ आश्विन ७, सोमबार १३:११ गते
राष्ट्रिय

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा–माला लैजान प्रतिबन्ध

२०८१ भाद्र २७, बिहीबार १८:०० गते
राष्ट्रिय

भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

२०८१ श्रावण २९, मंगलवार १५:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?