यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३, शनिबार १२:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा आर्ट ग्यालरी सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका-५, हसनपुरमा रोशन आर्ट ग्यालरीको बिहिबार उद्घाटन गरिएको हो।

चित्रकलाका कक्षाहरू सञ्चालन गर्नका लागि उक्त आर्ट ग्यालरी सञ्चालनमा ल्याइएको हो।

बालबालिकाका सृजनशील विचारहरूलाई रङ्ग भर्ने र आकार दिने आर्ट ग्यालरीका सञ्चालक रोशन भण्डारीले बताएका छन्।

उनले भने, “कला मनको भाषा भएको र सो भाषाले तपाईँको जीवनलाई रङ्गीन बनाउने यात्रा सुरु गरेका छौं।”

कला कक्षाहरूमा एक महिनाभित्र नाम दर्ता गर्नेलाई केही रकम छुट पनि गरिएको सञ्चालक भण्डारीले बताएका छन्।

अघिल्लो लेख रवि लामिछानेलाई पोखरा ल्याइयो, आइतबार अदालतमा उपस्थित गराइने
अर्को लेख धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ भाद्र १४, शुक्रबार ०९:२६ गते
कैलाली

कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

२०८१ कार्तिक २७, मंगलवार १२:३५ गते
कैलाली

रुवस होटेलका सञ्चालक भट्टलाई पितृ शोक

२०८१ माघ ३, बिहीबार १०:४५ गते
कैलाली

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

२०८१ पुष ८, सोमबार ११:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?