यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २९, शनिबार १७:०९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी- धनगढीमा रहेको गोठालोको पहिलो शाखाको उद्घाटन भएको छ ।

धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको गोठालोले कभर्डहल चोक (पुरानो एयरक्र्याफ्ट म्युजियम रहेको स्थान)मा नयाँ शाखाको सुरुवात गरेको हो ।

केक र नास्ताको संगमका रुपमा सुरुवात गरिएको गोठालोको पहिलो शाखाको उद्घाटन कैलाली उद्योग‌ वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन् ।

गोठालोको उद्घाटन गर्दै अध्यक्ष कुँवरले गोठालोले देशमै केही गरौँ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् ।

उनले गोठालोले चलाएको यो अभियानलाई र गोठालोलाई आफ्नो पनि सधैं सहयोग रहने बताएका छन्।

गोठालोले आज उद्घाटनको दिन कोदोको केक पनि सुरुवात गरेको छ ।

पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न खोजिएको बताइएको छ ।

नेपालमै पहिलोपटक कोदोको केक सुरु गरेको गोठालोले उद्घाटनको दिन कोदोको केक फ्री मै, अन्य केकहरुमा र कोदोको म:म: मा ५०% छुट उपलब्ध गराउने जनाएको छ।

यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५०% छुट रहेको गोठालोले जनाएको छ ।

असोज १ देखी १५ गतेसम्म गोठालोले कोदोको म:म: मा ३०% छुट दिने जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता
अर्को लेख धनगढीमा पठन संस्कृतिको विकास गर्दै समर्पण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ चैत्र १३, बुधबार १०:४७ गते
खेलकुद

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ८, मंगलवार १४:१६ गते
कैलाली

धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग

२०८१ कार्तिक २९, बिहीबार १३:५५ गते
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

२०८१ श्रावण २१, सोमबार १७:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?