यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुर्गालक्ष्मी नमुना मावि शिक्षक प्रतिनिधिमा ओझा चयन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुर्गालक्ष्मी नमुना मावि शिक्षक प्रतिनिधिमा ओझा चयन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

दुर्गालक्ष्मी नमुना मावि शिक्षक प्रतिनिधिमा ओझा चयन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ५, आईतवार २२:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अत्तरियाःकैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा आज असोज ५ गते शिक्षक प्रतिनिधि चयन कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा तपराज ओझा सर्वसहमत चयन भएका छन ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक बिर सिंह महताले बिजया दशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेका छन्। कार्यक्रममा शिक्षक र कर्मचारीको सहभागितामा विद्यालय सुधार योजनाबारे छलफल र सुझाव आदानप्रदान गरिएको छ।

कार्यक्रमको संचालन सहायक प्र.अ. हरिप्रसाद ओझाले गरेका थिए। यसरी शिक्षक प्रतिनिधि चयनसँगै विद्यालयको प्रशासनिक निर्णय र सुधार कार्यक्रममा शिक्षकहरुको सक्रिय सहभागिता सुनिश्चित गर्ने वातावरण तयार भएको जानकारी सूचना अधिकारी मार्फत सार्वजनिक गरिएको छ।

यस कदमले विद्यालय व्यवस्थापनमा पारदर्शिता र सहकार्य प्रवर्धन गर्दै शैक्षिक सुधारमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अघिल्लो लेख पितृपक्ष समापन गरिँदै
अर्को लेख मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

स्वास्थ्य-शिक्षा

सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

२०८१ भाद्र १८, मंगलवार १९:१३ गते
कैलाली

कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ माघ ४, शुक्रबार ०९:४९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

२०८१ मंसिर १४, शुक्रबार २१:२३ गते
कैलाली

धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ

२०८२ बैशाख १८, बिहीबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?