यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार १५:५३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले सरकारको खोजी गरेका छन्। 

सोमबार २ बजे बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरु समस्यामा परिरहेका छन्’ नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले भने–‘सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ। राति हराउनु त ठिकै हो तर, यो सरकार दिउँसै हरायो।’

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेकोअवस्थामा राजीनामा दिनुपर्ने बताए। उनले भने –‘सरकारले आफुमाथिनै भरोसा नगरेर संसदलाई बेवास्ता गर्‍यो। यो कारणले सरकारले नैतिकरुपले राजिनामा दिनुपर्छ।’

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। पहिलो र दोस्रो बैठकमा सहभागी भएकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आइतबार पदबाट हटाइदिएपछि सोमबारको बैठक सरकारविहीन भएको थियो।

सोडारीले प्रदेश सभामा नजान ह्विप जारी गरेपछि पनि थापा पहिलो र दोस्रो बैठकमा सहभागी भएकी थिइन्। अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोड्‍ने मुड बनाएका मुख्यमन्त्री सोडारी अहिलेको विशेष अधिवेशन सञ्चालन नहोस् भन्ने चाहन्छन्।

उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि कांग्रेस र एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए।

पहिलो बैठकमा खासै छलफल नभएपछि आइतबार बसेको प्रदेश सभाको बैठकमा प्राकृतिक प्रकोपका बारेमा विषेश समय लिएर चार दलका चार सांसदहरुले बोलेका थिए। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

अघिल्लो लेख कञ्चनपुरमा करेन्ट लागेर २ जना घाइते
अर्को लेख विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

२०८१ भाद्र ३१, सोमबार १२:५९ गते
राजनीतिराष्ट्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

२०८१ असार २८, शुक्रबार १८:३४ गते
दार्चुलासमाचार

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२०८२ मंसिर २१, आईतवार १२:२५ गते
डोटी

डोटीमा एक पुरुष मृत फेला

२०८१ कार्तिक १, बिहीबार १७:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?