डोटी –डोटीमा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




