यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार १३:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । रुसमा ६० टनको एक फलामे पुल चोरी गरेर कवाडीलाई बिक्री भएको खुलेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार रुसको पश्चिमी भागको सोभियत संघताका बनेको उक्त पुल चोरी गरेर बिक्री भएको हो ।

पुल चोरी भएको घटना स्थानीय अभियानकर्मी स्वेतलाना कोनोभालोभाले सबैभन्दा पहिलो पटक बुधवार जानकारी दिएकी थिइन् ।

सरकारी खोजका अनुसार पुललाई १५ हजार अमेरिकी डलरमा बिक्री गरिएको खुलेको छ ।

रुसको राजधानी मस्कोबाट २०० किलोमिटर दक्षिणपूर्वी क्षेत्रको पुल चोरी भएको घटनालाई आपराधिक घटनाको रूपमा रुसी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

अघिल्लो लेख कञ्चनपुरमा एक वर्षको अवधिमा एक सय ८८ जुवाडे पक्राउ
अर्को लेख नेपाल, भारत र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता रोकियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियकैलाली

गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने

२०८१ आश्विन १४, सोमबार १४:०२ गते
अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो

२०८२ असार २७, शुक्रबार ११:२१ गते
अन्तर्राष्ट्रिय

जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक नरेश

२०८१ मंसिर १६, आईतवार ०८:४७ गते
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

२०८१ श्रावण २१, सोमबार १९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?