यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १७:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । 

पुँजीगततर्फ १७ अर्ब दुई करोड ५४ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको सरकारले १० अर्ब ५७ करोड १० लाख ५७ हजार रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा पुँजीगततर्फ छुट्याइएको २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेटमध्ये १५ अर्ब ८१ करोड ६७ लाख ६२ हजार रुपियाँ (६१.२२ प्रतिशत) बजेट खर्च भएको थियो । 

यसैगरी, चालुतर्फ सरकारले आठ अर्ब चार करोड ६४ लाख ९७ हजार (६७.२८ प्रतिशत) बजेट खर्च गरेको छ । सरकारले चालुतर्फ कूल ११ अर्ब ९६ करोड दुई लाख एक हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) चालु बजेट खर्च भएको थियो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कुल २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपियाँ बजेट ल्याएकोमा १८ अर्ब ६१ करोड ७५ लाख ७२ हजार रुपियाँ खर्च गरेको छ । 

कूल खर्च प्रतिशत ६३.५७ रहेको छ । आर्थिक वर्ष २०७९-८० मा प्रदेश सरकारले कूल ६८.८४ प्रतिशत बजेट खर्च गरेको थियो । 

आर्थिक वर्ष २०८०-८१ को कुल बजेटमध्ये १० अर्ब ६६ करोड ८० लाख ६७ हजार रुपियाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

अघिल्लो लेख सुनको भाउ अहिलेसम्मकै उच्च
अर्को लेख चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक, बाह्र करोड ६१ लाख खर्च लाग्ने

२०८१ श्रावण ७, सोमबार २०:३५ गते
कैलाली

कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु

२०८१ फाल्गुन १३, मंगलवार १०:०४ गते
कैलाली

धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान

२०८२ बैशाख २०, शनिबार २१:३७ गते
कैलालीसमाचार

गोदावरीका युवकमाथि चक्कु प्रहारः भारततर्फ भागिरहेका १० जना पक्राउ

२०८२ आश्विन २८, मंगलवार ११:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?