यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ कार्तिक ११, मंगलवार १३:०८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका १० लाख ४९ हजार ३८५ रुपैयाँ मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ। अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी प्रहरीले तीन जनालाई पक्राउसमेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कात्तिक ८ र ९ गते जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय र मातहतका टोलीबाट तेल, दाल, नरिवल, बिँडी, सुर्ती, खुर्सानी तथा मिठाईलगायतका सामान बरामद गरेको छ। ती सामानको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ। यस्तै, इलाका प्रहरी कार्यालय गड्डाचौकीले चप्पल, साडी, कपडा, खाद्यान्न तथा किराना सामान गरी १ लाख १६ हजार ३२५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले साइकलका पाटपुर्जा, प्लास्टिक, ट्युब, डोरी, तेल, मिठाई तथा एउटा मोटरसाइकलसहित एक लाख ८७ हजार ९६० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले ६०० बण्डल बिँडी, प्लास्टिकका झोला, तेल र चिनी गरी तीन लाख १८ हजार ६०० रुपैयाँ मूल्य बराबरका सामानसमेत बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी टेडुवाले २० किलो माछा तथा पेय पदार्थ बरामद गरी नष्ट गरेको छ। ती सामानको मूल्य ११ हजार ४०० रुपैयाँ रहेको छ।

यस्तै, भीमदत्त नगरपालिका–१८ स्थित कारागार रोडबाट अवैध सामानसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का ४४ वर्षीय किसनदत्त जोशी र वडा नम्बर १७ का ३० वर्षीय लबराज चटौत रहेका छन्।

उनीहरूको साथबाट दुई वटा मोटरसाइकल, मोटरसाइकलका चेन, स्प्रोकेट, ब्रेकसम्बन्धी सामग्री तथा प्लास्टिक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोटरसाइकलको मूल्य एक लाख रुपैयाँ र अन्य सामानको मूल्य ५७ हजार २०० रुपैयाँ गरी कुल एक लाख ५७ हजार २०० रुपैयाँ रहेको छ।

प्रहरीका अनुसार बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु
  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१ माघ १५, मंगलवार १२:३८ गते
अन्तर्राष्ट्रिय

थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु

२०८१ चैत्र ३, आईतवार १२:३५ गते
राजनीतिसमाचार

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

२०८२ चैत्र २३, सोमबार १०:११ गते
कञ्चनपुरसमाचार

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

२०८२ पुष २३, बुधबार १०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?