यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन १८, आईतवार १४:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत
अर्को लेख माडीमा खोलाले एम्बुलेन्स बगायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रिय

असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

२०८१ कार्तिक ३०, शुक्रबार १९:५६ गते
राष्ट्रियसमाचार

११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

२०८२ पुष १, मंगलवार ११:५८ गते
अर्थ-वाणिज्यसमाचार

चाँदीको मूल्यले एक सातामै बनायो नयाँ रेकर्ड

२०८२ मंसिर २४, बुधबार १२:१८ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

२०८१ असार २४, सोमबार १६:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?