यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २९, शुक्रबार २१:२४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– चैतन्य पाठशाला धनगढीको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस आजदेखि शुभारम्भ भएको छ ।

आज सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा.हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यूको प्रेरक उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको हो । जसको सभाध्यक्षता पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीले गरेका हुन ।

कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । साथै कार्यक्रममा प्रभातफेरी देखिनै विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएका छन् र भोली सम्म सांस्कृतिक तथा अन्य प्रस्तुतिहरू निरन्तर रहने छन् ।

रजत जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका २ सय बढी व्यतित्तहरुलाई सम्मान रहेको पाठशाला परिवारले जनाएको छ ।

चैतन्य पाठशालाले धनगढीमा मात्र नभई समग्र सुदूरपश्चिम क्षेत्रको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पु¥याएको पाठशालाका प्रमुख सल्लाहकार तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार प्रा.डा हेमराज पन्तले बताए ।

उनले “शिक्षामा संस्कार आजको आवस्यक्ता रहेको र आजको युगमा शिक्षा केवल कागजको पानामा सीमित रहेको कारण यसलाई प्राविधिक ज्ञान र जीवन उपयोगी बनाउन जरुरी रहेको बेला चैतन्यको यो प्रयासले केही भए पनि शिक्षामा सकारात्मकता ल्याउने मा आफू विश्वस्त रहेको बताए”।

समाज परिवर्तन गर्ने जिम्मेवारी सबैको भएको र चैतन्य पाठशालाले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । यो वर्ष समेत चैतन्य साधना पुरस्कार अन्तरगत शिक्षा, साहित्य, खेल, समाज र अन्य विभिन्न क्षेत्रमा आफ्नो जीवन व्यतीत गरेका दर्जन बढीलाई सम्मान गरिने उनले बताए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ । विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै आज कार्यक्रममा अवस्थित सञ्चार क्षेत्र साहित्य क्षेत्र शिक्षा क्षेत्र लगायतका सयौँ जना लाई सम्मान गरिएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गरिन र भोली समेत विभिन्न सम्मान जारी रहने उनले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विधान संशोधन गर्दै रास्वपा, चुनावअघि किन छानिएन संसदीय दलको नेता ?
अर्को लेख सरकारी अस्पताल वरिपरि निजी अस्पताल चलाउन बाटो खोलिदै, सुदूरपश्चिम सरकारले ऐन संशोधन गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ

२०८१ चैत्र ७, बिहीबार ०९:४१ गते
अर्थ-वाणिज्य

साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

२०८१ भाद्र १, शनिबार १६:५० गते
खेलकुद

वैशाख २० गतेदेखि हुने भनिएको एन्फा कप फुटबल प्रतियोगिता नहुने

२०८२ बैशाख १२, शुक्रबार १३:३१ गते
अर्थ-वाणिज्य

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

२०८१ पुष १, सोमबार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?