यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २८, सोमबार १२:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ ।

विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाण्डौंमा वायु प्रदूषण मापन सूचक एक्यूआई १ सय ७० भन्दा माथि छ । काठमाण्डौं विश्वका वायु प्रदूषित १० शहरमध्येमा परेको छ ।

वातावरण विभागको अनुगमन प्रणालीअनुसार काठमाण्डौंको रत्नपार्कमा एक्यूआई १ सय ६८ रहेको छ । यस्तै सुर्खेतमा १ सय ७१, दाङको देउखुरीमा १ सय ७४ र इलाममा १ सय ५७ पुगेको छ ।

विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

नेपालमा सधैँ हिउँद महिनाहरूमा वायु प्रदूषणको जोखिम बढ्छ । पानी कम पर्ने, वायुमण्डलमा हावाका विभिन्न तहको प्रसार कम भएर प्रदूषित हावा चलायमान नभइ ठप्प भइराख्ने, आगो बाल्ने गतिविधि आदिका कारण हिउँदमा बढी प्रदूषण हुन्छ ।

विभिन्न अध्ययनहरूका अनुसार नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ३७ हजारभन्दा धेरैको ज्यान जान्छ । वायु प्रदूषणले मुटु र फोक्सोका बिरामी, बालबालिका, वृद्धि तथा श्वासप्रश्वासका रोगीलाई थप प्रभावित पार्छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो
अर्को लेख बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

२०८२ जेष्ठ ११, आईतवार ११:३० गते
कैलालीसमाचार

कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद

२०८२ जेष्ठ १, बिहीबार १३:०६ गते
राजनीति

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

२०८१ श्रावण २९, मंगलवार १४:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य क्याम्पसलाई र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजियो- क्याम्पस प्रमुख भट्ट

२०८१ कार्तिक १७, शनिबार १४:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?