यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २, मंगलवार १०:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौंले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौं, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढ्यो
अर्को लेख एनपीएल सिजन-२ : चितवनविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु
  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

२०८१ आश्विन ३, बिहीबार १६:४० गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

२०८२ जेष्ठ ८, बिहीबार १०:२६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’

२०८१ मंसिर १४, शुक्रबार १८:०१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

२०८२ श्रावण ३०, शुक्रबार १२:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?