यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ११, मंगलवार १३:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ स्थित बजारमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाइ पक्राउ गरिएको हो। चेकजाच गर्दा उनको साथबाट ५२ मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित चन्दलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट सोही ठाँउ बस्ने एक किशोरीलाई ५ मिलिग्राम खैरो हेरोइन र १ ग्राम २४ मिलिग्राम चरेशसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकप्टरको प्रबन्ध गर्ने तयारी
अर्को लेख सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते

२०८२ पुष १४, सोमबार १४:११ गते
प्रदेशराजनीतिसमाचार

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्

२०८२ असार ५, बिहीबार ०९:१६ गते
अन्तर्राष्ट्रिय

टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

२०८१ कार्तिक १, बिहीबार १३:०१ गते
राजनीतिसमाचार

माओवादीले छेपारो झैँ रङ फेर्‍यो, सदन चल्न दिँदैनौँ : राप्रपा

२०८२ असार १, आईतवार १२:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?